नेपालमा पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना संक्रमणमुक्त

भक्तपुर न्यूज

१७ साउन २०७७ १०:४८

नेपालमा पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना संक्रमणमुक्त

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ९३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ४९२ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको प्रवक्ता डा जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

प्रकाशित मितिः २०७७ साउन १७ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *