पछिल्लो २४ घण्टामा ७५ जना संक्रमणमुक्त भई डिस्चार्ज

भक्तपुर न्यूज

११ साउन २०७७ १०:५२

पछिल्लो २४ घण्टामा ७५ जना संक्रमणमुक्त भई डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार १२८ पुगेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको प्रतिशत ७०.५% प्रतिशतभन्दा बढी रहेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

प्रकाशित मितिः २०७७ साउन ११ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *