पछिल्लो २४ घण्टामा १५६ जना संक्रमणमुक्त भई डिस्चार्ज

भक्तपुर न्यूज

८ साउन २०७७ १०:५५

पछिल्लो २४ घण्टामा १५६ जना संक्रमणमुक्त भई डिस्चार्ज

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १२ हजार ८४० पुगेको छ ।

हालसम्म संक्रमणमुक्त हुनेको प्रतिशत ७०.३९ रहेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

प्रकाशित मितिः २०७७ साउन ०८ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *