भक्तपुरको हुनमन्तेमा पानीको सतह बढ्यो सर्तकता अपनाउन अनुरोध
भक्तपुर । आइतबार विहानदेखि परेको अविरल वर्षाका कारण भक्तपुरको हनुमन्ते खोला लगाएत अन्य सानाखोलाहरुमा पानीको सतह बढेको छ । यस्तै काठमाडौं उपत्यकाका विभिन्न नदीमा पानीको सतह बढेको छ।
भक्तपुरको हनुमन्ते खोलामा पानीको सतह बढेसँगै बिगतमा हुने डुवानलाई कम मध्यनजर गर्दै खोला आसपासका बस्तीलाई सर्तकता अपनाउन समेत जनप्रतिनिधिहरुले आग्रह गरेका छन् ।
यस्तै उपत्यकाका नदी तथा नालाको पानी किनारको सडकसम्म आउन सक्ने भएको सतर्क रहन अपिल गरिएको छ। जल तथा मौसम पूर्वानुमान महाशााले आज दिनभर वर्षा जारी रहने जनाएको छ । केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको हुँदा बाढी पहिरो तथा डुवानको खतरा भएकाले सतर्क रहन अनुरोध गरिएको छ ।
प्रकाशित मितिः २०७७ साउन ०५ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १३:२२
कक्षा १२ को परीक्षा निर्धारित मितिमै गर्ने निर्णय
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १३:२४