काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना संक्रमण

भक्तपुर न्यूज

३० असार २०७७ १०:५७

काठमाडौं उपत्यकामा थप २ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौँ उपत्यकामा मंगलबार थप दुईजनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा त्रि.वि. शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १–१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा ११६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफ्रिङका क्रममा मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ६१ जनाको पीसीआर परीक्षण गरिएको बताए।

प्रकाशित मितिः २०७७ असार ३० मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *