पछिल्लो २४ घण्टामा १७०५ जना कोरोनामुक्त भई डिस्चार्ज

भक्तपुर न्यूज

२९ असार २०७७ १०:४०

पछिल्लो २४ घण्टामा १७०५ जना कोरोनामुक्त भई डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७०५ जना व्यक्ति कोरोना संक्रमण मुक्त भएका छन्।

आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप १७०५ जना संक्रमितहरु कोरोना मुक्त भएर घर फर्केको बताए।

प्रवक्ता गौतमका अनुसार योसँगै नेपालमा कोरोना मुक्त हुनेको संख्या १० हजार २९५ पुगेको छ।

प्रकाशित मितिः २०७७ असार २९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *