नेपालमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

भक्तपुर न्यूज

२८ असार २०७७ १०:४६

नेपालमा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै संक्रमितको संख्या १६ हजार ८०१ जना पुगेको छ ।

नेपालमा अहिलेसम्म कोभिड–१९ पुष्टि भएका व्यक्तिको संख्या १६ हजार ८०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले नियमित प्रेस बिफ्रिङमा जानकारी दिएका हुन् ।

प्रकाशित मितिः २०७७ असार २८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *