२४ घण्टामा १२० संक्रमणमुक्त, निको हुनेको संख्या ८ हजार ११ पुग्यो
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा १ सय २० जना उपचारपछि डिस्चार्ज भएका छन्। योसँगै निको हुनेको संख्या ८ हजार ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार १ सय ३९ डिस्चार्ज भएका थिए।
शुक्रबार विभिन्न २५ प्रयोगशालबाट ४ हजार ८ सय ६ जनाको पीसीआर परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धनकुटा, भोजपुर, सोलुखुम्बु, मुस्ताङ, मनाङ हुम्ला गरी कोरोना मुक्त हुने जिल्ला ६ पुगेका छन्।
प्रकाशित मितिः २०७७ असार २६ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
९ वैशाख २०८२ १६:३४
सिडिओको नेतृत्वमा १२ कक्षाको परीक्षा सञ्चालन गरिँदै
९ वैशाख २०८२ १७:१०
मेरो उमेर र स्वास्थ्यको चिन्ता कसैले गर्नु पर्दैन : प्रधानमन्त्री
९ वैशाख २०८२ १७:१७
पूर्वक्रिकेटर माइकल स्लेटरलाई जेल सजाय
९ वैशाख २०८२ १६:३३
सरकार र शिक्षकबिच झन–झनै दूरी बढ्दै
९ वैशाख २०८२ १५:३६