पछिल्लो २४ घण्टामा २६४ जना कोरोना मुक्त भई डिस्चार्ज
काठमाडौं । नेपालमा सोमबार २६४ जना कोरोना मुक्त भएर डिस्चार्ज भई घर गएका छन् । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप २६४ कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएको बताए।
योसँगै नेपालमा कोरोनालाई जितेर घर जानेको संख्या ६ हजार ८११ पुगेको छ ।
प्रकाशित मितिः२०७७ असार २२ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ वैशाख २०८२ १५:०३
काठमाडौं उपत्यकाका सम्पदाहरु हाम्रो सभ्यताको चिनारी हो : मन्त्री पाण्डे
१० वैशाख २०८२ ७:३४
स्पेनिस ला लिगामा बार्सिलोनाको स्पष्ट अग्रता
११ वैशाख २०८२ ९:४३
१९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
१० वैशाख २०८२ ७:३२
एक नेपालीसहित २८ जनाको निर्मम हत्या
११ वैशाख २०८२ १५:२०