कक्षा ११ को बोर्ड परीक्षा नलिने निर्णय
काठमाडौं । सरकारले यो वर्षको कक्षा ११ को बोर्ड परीक्षा नगर्ने निर्णय गरेको छ । पाठ्यक्रम विकास तथा मूल्यांकन परिषद्को बैठकले कलेजले गरेको आन्तरिक परीक्षाका आधारमा विद्यार्थीलाई प्रमाणपत्र दिने निर्णय गरेको हो ।
विद्यार्थीको आन्तरिक मूल्याङ्कनको विषयमा कार्यविधि बनाउन राष्ट्रिय परीक्षा बोर्डलाई जिम्मेवारी दिइएको छ । पाठ्यक्रम विकास केन्द्रका प्रवक्ता गणेशप्रसाद भट्टराईले कोरोना भाइरसको संक्रमणका कारण बैठक नहुने जानकारी दिए ।
वैशाख २१ गतेबाट परीक्षा सुरु गर्ने कार्यतालिका थियो । अब कलेजहरुले नै विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् । यसअघि सरकारले एसईई परीक्षा नगर्ने निर्णय गरेको थियो ।
प्रकाशित मितिः २०७७ असार २१ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१२ वैशाख २०८२ १५:०३
काठमाडौं उपत्यकाका सम्पदाहरु हाम्रो सभ्यताको चिनारी हो : मन्त्री पाण्डे
१० वैशाख २०८२ ७:३४
स्पेनिस ला लिगामा बार्सिलोनाको स्पष्ट अग्रता
११ वैशाख २०८२ ९:४३
१९औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
१० वैशाख २०८२ ७:३२
एक नेपालीसहित २८ जनाको निर्मम हत्या
११ वैशाख २०८२ १५:२०