थप ७४० जनामा कोरोना पुष्टि, संक्रमितको सङ्ख्या १५,२५९ पुग्यो

भक्तपुर न्यूज

१९ असार २०७७ १०:५६

थप ७४० जनामा कोरोना पुष्टि, संक्रमितको सङ्ख्या १५,२५९ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ७४० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ७४० जनामा संक्रमण देखिएको हो। आज थपिएका ७४० सहित नेपालमा संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ।

प्रकाशित मितिः २०७७ असार १९ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *