अमिताभको फिल्मबाट निकालिइन् कृति !
काठमाडौं । बलिवुड अभिनेत्री कृति खरबंदा अहिले एकपछि अर्को सफल फिल्ममा काम गरिरहेकी छन् । हालै रिलि भएको फिल्म हाउसफुलपछि अहिले फिल्म पागलपंतिको प्रमोशनमा व्यस्त रहेकी छन् ।
मिडिया रिपोर्टका अनुसार कृतिलाई अमिताभ बच्चनको फिल्मबाट बाहिर निकालिएको छ । अमिताभ र इमरान हासमीको फिल्म चेहेरेबाट कृतिलाई बाहिर निकालिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
फिल्मको पहिलो भागको शुटिंग गरेपछि कृतिलाई उनको व्यबहारका कारण निकालिएको बताइएको छ । फिल्मका निर्देशक रुमी जाफरीसँग समेत विवाद भएको र उनले समयमा शुटिंगमा नाउने र अनेकौ माग गर्न थालेपछि उनलाई फिल्मका निर्माताले निकालेको बताइएको छ ।
२०२० को अप्रिल मा रिलिज हुने यस फिल्मका लागि अब नयाँ हिरोइनको खोजि भैरहेको बताइएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ मंसिर २ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५