सुनको मुल्यमा सामान्य गिरावट
काठमाडौं । आज सुनको मुल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु २ सय ले घटेको छ।
महासंघका अनुसार छापावाला सुन आज प्रतितोला ७१ हजार ६ सयमा कारोबार भएको छ। यस अघि आइतबार छापावाल सुनको मुल्य ७१ हजार ८ सय रहेको थियो।
त्यसैगरी तेजाबी सुन प्रतितोला ७१ हजार ३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ। त्यसैगरी चाँदीको मुल्य प्रतितोला रु ५ ले घटेर आज प्रतितोला ८ सय ५० मा कारोवार भैरहेको महासंघले जनाएको छ।
प्रकाशित मितिः २०७६ मंसिर २ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५