घट्यो सुनचाँदीको मूल्य
काठमाडौं । आज पनि सुनचाँदीको मूल्य घटेको छ । मंगलबारको तुलनामा बुधबार सुन ६ सय र चाँदी २० रुपैयाँले घटेको हो । मंगलबार पनि सुन २ सय र चाँदी ५ रुपैयाँले घटेको थियो ।
मंगलबार प्रतितोला ७० हजार ८ सयमा कारोबार भएको छापावाला सुन बुधबार ६ सयले घटेर ७० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी पनि २० रुपैयाँले घटेर प्रतितोला ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७६ कार्तिक २० बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५