१ केजी सुनसहित भक्तपुर ठिमी बस्ने लामा पक्राउ
काठमाडौं । गोकर्णेश्वर नगरपालिका–५ गोठाटार पुल छेउबाट फाइन गोल्ड ९९९.९ .वाई.१७५२७७ लेखिएको १ केजी सुनसहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भक्तपुर ठिमी बस्ने रामेछाप खाडादेवी गाउँपालिका–९ घर भएका २९ वर्षीय बिशाल लामा रहेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनलाई सोमबार साँझ पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मितिः २०७६ कार्तिक १९ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३