मृत्यु हुनेको संख्या ७० पुग्यो : हागिबिस आँधी
काठमाडौं । शक्तिशाली समुद्री आँधी हागिबिसका कारण जापानमा ज्यान गुमाउनेको संख्या ७० पुगेको छ । जापानमा आँधी पुगेको चौथो दिन मंगलबारसम्म ज्यान गुमाउनेको संख्या ७० पुगेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।
पछिल्लो ६० वर्ष यताकै शक्तिशाली आँधीका कारण जापानको जनजीवन प्रभावित भएको छ । आँधीका कारण प्रभावितहरुको उद्धार तथा राहतका लागि एक लाख १० हजार भन्दा बढी सैनिक तथा उद्धारकर्मी परिचालन गरिएको जापान सरकारले जनाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ असोज २८ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१० असार २०८२ १५:४४
ओली सरकार बिचौलियाका लागि बनेको रहेछ : अध्यक्ष यादव
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३३