अभिनेत्री अमीषा पटेल विरुद्ध गिरफ्तार वारेन्ट
काठमाडौं । रांची अदालतले बलिउड अभिनेत्री अमीषा पटेलको बिरूद्ध गिरफ्तार वारन्ट जारी गरेको छ। निर्माता अजय कुमारले अमीषालाई ढाई करोडको चेक बाउन्सको आरोप लगाएका थिए।
अजयले आरोप लगाएका छन कि २०१८ मा उनले देसी मैजिक फिल्म बनाउन ३ करोड क्रेडिट लिएका थिइन् । यस पछि जब अजयले अमीषाबाट पैसा फिर्ता माग्छन्, उनी यसबाट टाढा भाग्ने गर्थिन् ।
पछि, जब फिल्म कोल्ड स्टोरेजमा गयो, निर्माताले पैसा मागे। अमीषाले ढाई करोडको चेक पनि दिइन् तर जब चेक बैंकमा राखियो यो बाउन्स भयो। यस मामलामा अमीषाको बिरूद्ध रांची अदालतमा धोखाधडी चलिरहेको छ।
प्रकाशित मितिः २०७६ असोज २६ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५