भारतले २०२१ भित्रै मानवयान अन्तरिक्षमा पठाउने
काठमाडौं । भारतको अन्तरिक्ष एजेन्सी इसरोका प्रमुख के। सिवनले भनेका छन् कि भारतले आफ्नो महत्वाकांक्षी अभियान ‘गगनयान’का लागि सन २०२१ सम्मको लक्ष्य राखेको छ ।
जनसत्तामा प्रकाशित समाचार अनुसार सिवनले भनेका छन् कि भारत सन २०२१ सम्म अन्तरिक्षमा मानव पठाउने तयारीमा अघि बढेको छ । उनका अनुसार पहिले यो लक्ष्य सन २०२२ राखिएको थियो ।
सिवनले आईआईटी भुवनेश्वरको दिक्षान्त समारोहमा भने कि त्यो भन्दा पहिले भारतले डिसेम्बर २०२० मा पहिलो र जुलाई २०२१ मा दोस्रो मानवरहित यान अन्तरिक्षमा पठाउनेछ ।एजेन्सी
प्रकाशित मितिः २०७६ असोज ५ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१५ असार २०८२ १२:१८
पश्चिम नेपालका १२ जिल्ला भारी वर्षाको उच्च जोखिममा
१५ असार २०८२ १६:२४
मुगु जिल्ला केन्द्रबिन्दु भएर भूकम्प
१५ असार २०८२ १२:१९
राष्ट्रपति पौडेल रोपाइँ कार्यक्रममा सहभागी
१५ असार २०८२ १६:२५
यर बजारमा हरियाली, आइतबार बजार २६ अंकले बढ्यो
१५ असार २०८२ १२:१६