दरबारबाट चोरी भयो सुनको ट्वाइलेट
काठमाडौं । इंग्ल्याण्डको अक्सफोर्ड स्थित ब्लेनहेम प्यालेसमा रहेको सुनको ट्वाइलेट चोरी भएको छ । ब्लेनहेम प्यालेसमा रहेको १८ क्यारेट सुनको ट्वाइलेट शनिबार राति चोरी भएको हो ।
चोरको समूहले राति प्यालेसमा पसेर सुनको ट्वाइलेट चोरी गरेको स्थानीय प्रहरीले जनाएको छ । अमेरिका नाम गरेको सो ट्वाइलेट दरबार अवलोकनमा आउनेले प्रयोग गर्न समेत पाउँथे ।
ट्वाइलेट फेला परेको छैन तर चोरीको आशंकामा ६६ वर्षका व्यक्ति पक्राउ परेको प्रहरीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । एजेन्सी
प्रकाशित मितिः २०७६ भदौ २९ आइतबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३