प्राथमिक तह अन्तरगत विभिन्न जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

भक्तपुर न्यूज

२६ असार २०७६ ७:४९

प्राथमिक तह अन्तरगत विभिन्न जिल्लाको नतिजा सार्वजनिक (नतिजासहित)

भक्तपुर । शिक्षक सेवा आयोगले प्राथमिक तह अन्र्तगत विभिन्न जिल्लाको नतिजा सार्वजनिक गरेको छ ।

आयोगबाट स्थायी पदपूर्तिका लागि २०७५ साल असोज १३ गते लिइएको प्राथमिक तह, तृतीय श्रेणीको परीक्षमा सफल भएको उमेद्वारहरुको नतिजा सार्वजनिक गरिएको हो ।

खुल्ला तर्फको तनहुँ, बारा, लमजुङ, पर्सा, नवलपरासी, बागलुङ, सिन्धुली, मनाङ, रौतहट र गुल्मी जिल्लाको नतिजा प्रकाशित भएको छ ।

नतिजा :

तनहुँकाे नतिजा  :

बाराकाे नतिजा  :

लमजुङकाे नतिजा :

पर्साकाे नतिजा :

नवलपरासीकाे नतिजा :

बागलुङकाे नतिजा  :

सिन्धुलीकाे नतिजा  :

मनाङकाे नतिजा :

रौतहटकाे नतिजा : 

गुल्मीकाे नतिजा  :

प्रकाशित मितिः २०७६ असार २६ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *