सरकारी खर्चमा काठमाडौं जाँदैन : डाक्टर केसी

भक्तपुर न्यूज

३ साउन २०७५ ८:४१

सरकारी खर्चमा काठमाडौं जाँदैन : डाक्टर केसी

जुम्ला ३ साउन । जुम्लामा अनशनरत डाक्टर गोविन्द केसी काठमाडौं फर्कन तयार भएका छन्। आज दिउँसो जुम्लामा पत्रकार सम्मेलन गर्दै डाक्टर केसीले आफू काठमाडौं जान तयार भएको बताएका हुन्।

उनले आफ्ना बिद्यार्थीमाथि बलको प्रयोग र गुन्डा शैली अपनाएकाले काठमामडौं जान तयार रहेको बताउँदै सरकारसँग डराएर भने काठमाडौं जान नलागेको प्रष्टाएका छन् । उनले भने म सरकारको खर्चमा काठमाडौं बाट आएको हेलिकप्टरमा जाँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *