सिन्डिकेटको मारमा निजी विद्यालय
काठमाडौं, २२ बैशाख । सिन्डिकेट समर्थित यातायात व्यवसायीले आफ्नो सवारीसाधन थन्क्याएर सरकार विरोधी आन्दोलन सुरु गरेपछि त्यसको प्रतक्ष्य मार निजी विद्यालयमा परेको छ । यातायात बन्दका कारण राजधानी लगायत देशका ठूला विद्यालयसमेत बन्द भएका छन् ।
आन्दोलनकारीले कालो नम्बर प्लेटको सवारीसाधन सञ्चालन नगर्दा त्यस्ता सवारी साधनमा विद्यार्थी ओसारपसार नभएपछि विद्यालय बन्द भएको हो । भाडाका सवारी साधनबाट विद्यार्थी बोक्ने विद्यालय बन्द भएको प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२७ जेठ २०८२ ८:५४
एसियन कप छनोट : नेपाल र लाओस भिड्दै
२७ जेठ २०८२ ८:४३
कोशी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
२७ जेठ २०८२ १४:४५
दश महिनामा साढे १३ खर्ब बढी रेमिट्यान्स भित्रियो
२७ जेठ २०८२ १४:४३
सुन तोलामा ६ सय रुपैयाँ घट्यो, चाँदीको भाउमा नयाँ रेकर्ड
२७ जेठ २०८२ १४:४७