अस्थायी शिक्षकको परीक्षा स्थगित

भक्तपुर न्यूज

१६ चैत २०७४ ९:२०

अस्थायी शिक्षकको परीक्षा स्थगित

भक्तपुर, १६ चैत । आगामी चैत २३ गते हुने भनिएको अस्थायी शिक्षकको परीक्षा स्थगित भएको छ । शिक्षक सेवा आयोगले आज एक सूचना प्रकाशित जारी गर्दै परीक्षा स्थागित भएको जनाएको हो । अब परीक्षा कहिले हुन्छ भन्ने खुलाइएको छैन ।
अाजै स्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्न माग गर्दै प्रमुख विद्यार्थी संगठनहरुले देशभरका क्याम्पस अगाडि प्रदर्शन र चक्काजाम गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *