लगनखेलमा बम बिस्फोट
काठमाडौं, १२ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै गर्दा ललितपुरको लगनखेलमा बम बिस्फोट भएको छ । आज ललितपुरको लगनखेलमा आयोजित वाम चुनावी सभालाई सम्बोधन गर्न पुगेका अध्यक्ष ओलीलाई उद्घोषकले सम्बोधनका लागि बोलाउँदै गर्दा सभास्थल नजिकै बम बिस्फोट भएको हो ।
बम विस्फोट भएको स्थान कार्यक्रम स्थलभन्दा ५ सय मिटरको दूरीमा रहेको नमूना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट भएको हो । विस्फोटबाट मानवीय क्षति भएको छैन । स्थानीय नमुना मछिन्द्र आवासीय माध्यमिक विद्यालयको ७ वटा झ्यालको सिसा फुटेको छ । विस्फोटको आवाजले सर्वसाधारण आतंकित बनेका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००