अक्षय कुमारको ‘प्याडम्यान’को अफिसियल पोष्टर सार्वजनिक
एजेन्सी, ११ मंसिर । बलिउडस्टार अक्षय कुमारको नयाँ फिल्म ‘प्याडम्यान’को अफिसियल पोष्टर सार्वजनिक भएको छ । अक्षय कुमार र फिल्मका मेकर्सले आफ्नो सोसल मिडियामार्फत फिल्मको पोष्टर सार्वजनिक गरेका हुन् ।
यो फिल्ममा अक्षयका अलावा सोनम कपूर र राधिका आप्टेको पनि मुख्य भूमिका छ । फिल्ममा अमिताभ बच्चनको पनि विशेष भूमिका छ । ‘प्याडम्यान’लाई आर बाल्कीले निर्देशन गरिरहेका छन् । अक्षयकी पत्नी ट्विंकल खन्ना फिल्मकी निर्मात्री हुन् । यो फिल्म २६ जनवरी २०१८ मा प्रदर्शनमा आउँदैछ । ‘प्याडम्यान’ एक कमेडी ड्रामा फिल्म हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३