आयो दशैँ आयो तिहार म्यूजिक भिडियो सार्वजनिक
काठमाडौं, १० असोज । गायक रमेश थनेतको एकल आवाजमा सजिएको “आयो दशैँ आयो तिहार” बोलको गीतको म्यूजिक भिडीयो सार्वजनिक भएको छ । यज्ञ प्रसाद भट्टराईको शब्द रचना रहेको गीतमा संगीत संयोजन चर्चित म्यूजिक एरेन्जर दिनेश श्रेष्ठले गरेका छन् भने गीतका संगीत केशबराज आचार्य तथा रमेस थनेतले गरेका हुन् ।
आरजेस रेग्मी तथा सम्ध्या आदि कलाकारहरुको अभिनय रहेको उक्त म्यूजिक भिडीयोको छायाङ्कार शुलभ अधिकारीले गरेका छन् भने सम्पादक प्रदिप दाहालले गरेका छन् । गीतको छायाँकन हेटौँडा, चितवन, नवलपरासी तथा काठमाण्डौमा गरिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३५
बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
११ असार २०८२ १४:३२