भक्तपुरमा बस दुर्घटना २० यात्रु घाइते

भक्तपुर न्यूज

१७ भदौ २०७४ ३:५०

भक्तपुरमा बस दुर्घटना २० यात्रु घाइते

भक्तपुर । काभ्रेको पनौतीबाट काठमाडौं आइरहेको बस भक्तपुरमा दुर्घटना भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर ९ अरनिको राजमार्ग जोरपाटी सडक खण्डमा बिहान करिब ८ बजे बा।२ ख ९५८० नम्बरको बस दुर्घटना भएको हो ।
घटनामा बसमा रहेका २० जना यात्रु घाइते भएका छन् ।

स्थानीय बासिन्दा र नेपाल प्रहरीले घाइतेको उद्धार गरी भक्तपुरको मध्यपुर अस्पतालमा पठाईएको महानगरिय प्रहरी वृत जगातीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।  घाइतेको अवस्था सामान्य रहेको समेत प्रहरी जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *