इन्टर मिलानले बायर्न म्युनिखलाई हरायो
एजेन्सी, १३ साउन । प्रि–सिजन अन्तर्गत जारी मैत्रीपूर्ण खेलमा इटालियन क्लब इन्टर मिलानले जर्मन च्याम्पियन बायर्न म्युनिखलाई २–० ले पराजित गरेको छ ।
इन्टरको जितमा दुवै गोल फरवार्ड एडरले गरेका थिए । खेलको आठौं मिनेटमा एडरले हेडर मार्फत गोल गर्दै टोलीला अग्रता दिलाएका थिए । उनले दायाँबाट जोनाथन बिबिईनीले गरेको क्रसमा उत्कृष्ट हेडीङ गरेका थिए । ३०औं मिनेटमा एडरले पुनः हेडरबाटै गोल गरेर इन्टरको अग्रता दोब्बर पारे । निर्धारित समयमा थप गोल हुन नसकेपछि इन्टरले जित हात पार्यो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२२ वैशाख २०८२ १५:३०