श्रावणको दोस्रो सोमबार डोलेश्वर मन्दिरमा (फोटो फिचर)

भक्तपुर न्यूज

९ साउन २०७४ ९:०२

श्रावणको दोस्रो सोमबार डोलेश्वर मन्दिरमा (फोटो फिचर)

भक्तपुर, ९ श्रावण । श्रावणको दोस्रो सोमबार आज केदारनाथको शिर डोलेश्वर महादेवको मन्दिरमा भक्तजनको बाक्लै भीड देखिएको छ । भगवान शिवको भब्य आराधना, तिर्थ व्रत गर्ने महिना भएकाले डोलेश्वर महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ ।
मेलामा काठमाडौ, ललितपुर, भक्तपुर र काभ्रेका विभिन्न ठाउँबाट भक्तजनहरु दर्शन गर्न आएका छन् । मन्दिरमा बिहान ३ बजेदेखि भक्तजनहरु पुजाआजा तथा मन्दिर दर्शनका लागी लाईन बसेका छन् ।

तस्विर : श्री पन्त


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *