शिवालयबाट चोरी
भक्तपुर २८ माघ । पछिल्लो समय भक्तपुरमा साना चोरी बढ्दो अवस्थामा फेरी पनि साँगा स्थित् शिवालयबाट चोरी भएको छ । मन्दिरको मुलढोकाको ताल्चा फुटाई मन्दिरमा रहेको चाँदीको नागको मुर्ति र नाग माथी लगाएको चाँदीको मुकुट चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिए । उक्त मन्दिरमा करिब चार केजी चाँदी अन्दाजी पाँच लाख बराबरको चोरी भएको प्रसाईले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५