शिवालयबाट चोरी
भक्तपुर २८ माघ । पछिल्लो समय भक्तपुरमा साना चोरी बढ्दो अवस्थामा फेरी पनि साँगा स्थित् शिवालयबाट चोरी भएको छ । मन्दिरको मुलढोकाको ताल्चा फुटाई मन्दिरमा रहेको चाँदीको नागको मुर्ति र नाग माथी लगाएको चाँदीको मुकुट चोरी भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईले जानकारी दिए । उक्त मन्दिरमा करिब चार केजी चाँदी अन्दाजी पाँच लाख बराबरको चोरी भएको प्रसाईले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
