हात्तीको आक्रमणबाट महिलाको मृत्यु
काठमाडौ १० मघ । झापामा जङ्गली हात्तीको आक्रमणबाट गएराति एक महिलाको मृत्यु भएको छ ।भद्रपुर नगरपालिका–२ महेशपुरकी ४१ वर्षकी पालमाया लिम्बुको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ । घर नजिकै रहेको मायालु सामुदायिक वनमा साँझ घाँस काट्न गएकी लिम्बुलाई घर फर्कने क्रममा हात्तीले आक्रमण गरेको हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:००