आज १९ औं भूकम्प सुरक्षा दिवस
काठमाडौं, २ माघ । १९ औँ भूकम्प सुरक्षा दिवस आज सरकारी तथा गैरसरकारी संघ सस्थाहरुले बिभिन्न कार्यक्रम गरी मनाउदैछन् ।
दिवशको यस बर्षको नारा ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने तय गरिएको छ । विसं १९९० माघ २ गते भूकम्प गएको महाभूकम्पको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालेको हो ।
दिवसका अबसरमा आज ११ बजेर ५६ मिनेटमा साँखुमा कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भूकम्प सुरक्षा दिवस कार्यक्रमको शुभारम्भ गर्दै छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३