आज १९ औं भूकम्प सुरक्षा दिवस
काठमाडौं, २ माघ । १९ औँ भूकम्प सुरक्षा दिवस आज सरकारी तथा गैरसरकारी संघ सस्थाहरुले बिभिन्न कार्यक्रम गरी मनाउदैछन् ।
दिवशको यस बर्षको नारा ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भैँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने तय गरिएको छ । विसं १९९० माघ २ गते भूकम्प गएको महाभूकम्पको सम्झनामा सरकारले २०५६ सालदेखि भूकम्प सुरक्षा दिवस मनाउन थालेको हो ।
दिवसका अबसरमा आज ११ बजेर ५६ मिनेटमा साँखुमा कार्यबाहक प्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले भूकम्प सुरक्षा दिवस कार्यक्रमको शुभारम्भ गर्दै छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ असोज २०८१ ९:२१
पाइलट पढ्न विदेश गएका छोराको शव टीकाको अघिल्लो दिन घरमा आएपछि…
२५ असोज २०८१ १५:१९
फोन चार्ज गर्दा यी कुराहरूमा ध्यान दिनुहोस्
२४ असोज २०८१ ८:०८
कार्तिक आर्यनको फिल्म ‘भुल भुलैया ३’ को ट्रेलर सार्वजनिक
२५ असोज २०८१ १५:१३
जनकपुरधामको राजदेवी मन्दिरमा १५ हजार बढी बोकाको बलि दिइयो
२३ असोज २०८१ ७:५२