भुकम्प पिडितहरुले गरे ४१ टेण्ट फिर्ता
भक्तपुर , २९ पुष । बैशाख १२ र २९ को महाभुकम्पका समयमा जिल्ला रेडक्रस भक्तपुरले दुधपाटी क्षेत्रका भुकम्प पिडितहरुलाई उपलब्ध गराएको टेण्टहरु संकलन गरि युथमुभमण्ट कलबले फिर्ता गरेको छ ।
बिभिन्न स्थानमा रहेका टेण्ट मध्ये पिडितका लागि आवश्यक रहेका बाहेक ४१ टेण्ट फिर्ता गरिएको क्लबका प्र्रतिनिधि अरुण सैजुबताए । उनले भने हाल पिडितहरुका लागि आवश्यक बाहेक ४१ टेण्ड जिल्ला रेडक्रस लाई फिता गरिएको हो ।
नेपालमा यसरी आवश्यकता पछि टेण्ड फिर्ता गरिएको पहिलो भएको समेत उनले बताए । स्थानिय र प्रहरीको रोबरमा टेण्ट फिर्ता गरिएको उनले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
१६ असोज २०८१ १०:४८
सांसद थापाद्वारा सिपाडोल क्षेत्रमा गएको पहिरोको क्षति निरीक्षण
१६ असोज २०८१ १०:५५
यस वर्षको डिभी आवेदन आजै रातिदेखि खुल्ने, के चाहिन्छ योग्यता ?
१७ असोज २०८१ ८:१५
दसैँका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य घट्यो
१५ असोज २०८१ ६:३७