भुकम्प पिडितहरुले गरे ४१ टेण्ट फिर्ता
भक्तपुर , २९ पुष । बैशाख १२ र २९ को महाभुकम्पका समयमा जिल्ला रेडक्रस भक्तपुरले दुधपाटी क्षेत्रका भुकम्प पिडितहरुलाई उपलब्ध गराएको टेण्टहरु संकलन गरि युथमुभमण्ट कलबले फिर्ता गरेको छ ।
बिभिन्न स्थानमा रहेका टेण्ट मध्ये पिडितका लागि आवश्यक रहेका बाहेक ४१ टेण्ट फिर्ता गरिएको क्लबका प्र्रतिनिधि अरुण सैजुबताए । उनले भने हाल पिडितहरुका लागि आवश्यक बाहेक ४१ टेण्ड जिल्ला रेडक्रस लाई फिता गरिएको हो ।
नेपालमा यसरी आवश्यकता पछि टेण्ड फिर्ता गरिएको पहिलो भएको समेत उनले बताए । स्थानिय र प्रहरीको रोबरमा टेण्ट फिर्ता गरिएको उनले बताए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५