आज सुन तोलामा १ सयले बढ्यो
काठमाडौं, २५पुस । आज सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेको छ । हिजो ५३ हजार ७ सय रुपैयाँले कारोबार भएको सुन आज १ सय रुपैयाँले बढेर प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो प्रतितोला ७ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि ७ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ वैशाख २०८२ ९:३१
काठमाडौं उपत्यकामा भूकम्पको धक्का
५ वैशाख २०८२ १४:१०
आज शुक्रबार सुन प्रति तोला आठसय रुपैयाँ घट्यो, चाँदीको मूल्य स्थिर
३ वैशाख २०८२ ९:३३
गोली प्रहार घटनामा संलग्न तीन जना नियन्त्रणमा
३ वैशाख २०८२ ९:२९
संसद् अधिवेशन वैशाख १२ गते आह्वान गर्न सिफारिस
५ वैशाख २०८२ १४:१८