सरकारले बन रक्षक शाहिलाइ शहिद घोषणा गर्ने
काठमाडौं ,२१ पुस । सरकारले ताप्लेजुङको खोक्लिङमा हत्या गरिएका बनरक्षक गणेशबहादुर शाहीलाई शहीद घोषणा गर्ने भएको छ । साथै उनको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता पनि दिने भएको छ ।जाजरकोट स्थायी घर भएका शाहीको १७ पुसमा खोक्लिङ गाविस-४ मा खुकुरी प्रहार गरी बिभत्स हत्या भएको थियो ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले कर्तव्य पालनाको सिलसिलामा शाहीको हत्या भएकाले उनलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने र उनका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता दिने निर्णय गरेको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५