सरकारद्वारा प्राधिकरण प्रमुख ज्ञवाली हटाईयो
काठमाडौं, २१ पुस । सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीलाई पदबाट हटाएको छ । आज बिहान बसेको मन्त्रीपरिषद बैठकले ज्ञवालीलाई हटाउने निर्णय गरेको हो ।
यसअघि प्राधिकरणको काम सन्तोषजनक नभएको भन्दै सरकारले ज्ञवालीसँग पुस १४ गते ७ दिने स्पष्टिकरण सोधेको थियो । त्यसको जवाफमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले हिजो प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आफ्नो स्पष्टिकरण दिँदै सरकारको निर्देशन अनुसार काम गरिरहे पनि प्राधिकरणले बनाएका कार्यविधि प्रधानमन्त्रीले पारित नगर्दा काममा ढिलाइ भएको प्रष्टिकरण दिएका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३