कुवेतमा नेपालीद्वारा नेपालीकै हत्या
कुवेत । कुवेतमा कार्यरत रसुवाका राजेश ग्याबाले सँगै काम गर्ने मोरङका जीवन प्रसाद भट्टराईको छुरा प्रहार गरी हत्या गरेका छन् ।
उनीहरु दुवै जना कुवेतको अल यास्रा फूड सप्लायर्स कम्पनीमा कार्यरत थिए । राजेश ८ महिनाअघि ड्राइभरका रुपमा कम्पनीमा आएका थिए । तर डिप्रेसनका कारण उनको भिसा रद्द भएको थियो । उनी डिसेम्बर २२ देखी ड्युटीमा गएका थिएनन् ।
सुबान इण्डस्ट्रियल एरिया मिनिस्ट्री क्याम्पमा हिजो घटना घटेको हो । हत्यारा र मृतक एउटै कोठामा बस्ने गरेको सहकर्मीहरुले बताएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
४ जेठ २०८२ ९:५४
शनिबारका लागि विदेशी मुद्राको विनिमय दर
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
३ जेठ २०८२ १४:२१