टोटनह्याम हट्सपर चौथो स्थानमा उक्लियो
एजेन्सी, १८ पुस । इंग्लिस प्रिमियर लिग फुटवलमा टोटनह्याम हट्सपर चौथो स्थानमा उक्लिएकोे छ । गएराति भएको खेलमा वार्टफोर्डलाई ४–१ हराउँदै टोटनह्याम हट्सपर चौथो स्थानमा उक्लिएकोे हो ।
टोटनह्यामलाई जिताउन ह्यारी केन र डेल अल्लीले दुई÷दुई गोल गरे । टोटनह्यामको १९ खेलबाट ३९ अंक भएको छ । गएरातिका खेलको नतिजापछि समान खेलबाट समान अंक भएपनि म्यान्चेष्टर सिटी गोल अन्तरका आधारमा पाँचौ स्थानमा धकेलिएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२२ वैशाख २०८२ १५:३३
स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण हुँदैन : मन्त्री पौडेल
२२ वैशाख २०८२ १५:३०
प्रिशा शाह मृत्यु प्रकरण : छानबिन गर्न सभामुखको निर्देशन
२३ वैशाख २०८२ ११:४२