तस्करीको ७ किलो सुन कंलकीबाट बरामद
काठमाडौं, १४ पुस । महानगरीय अपराध महाशाखाले काठमाडौंको कलंकीबाट ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ । रसुवाबाट गल्छी हुदैँ काठमाडौं आइरहेको बा ८ च ७४२० नम्बरको हाइलक्स गाडी जाँच गर्ने क्रममा ७ किदो सुन भेटिएको एसएसपी सर्बेन्द्र खनालले जानकारी दिए।
चालक सिन्धुपाल्चोक घर भइ स्वयम्भुमा बस्दै आएका कुसान लामा पक्राउ गरेका छन् । उनले गाडीको इन्जिनभित्र लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरेको महाशाखाका डिएसपी किरणजंग थापाले बताए। पछिल्लो समय रसुवा हुदैँ नेपालमा सुन भित्रिएको छ।
केही दिन अघि रसुवा प्रहरीले पनि ५ किलो सुन बरामद गरेको थियो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४
युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा
२५ असार २०८२ ७:००