सिड्नीमा दुई दिनमा दुई नेपालीले ज्यान गुमाए
सिड्नी । क्रिसमस बिदाको अबसर पारेर पिकनिक गएका अर्का एक नेपालीको सोमबार सिड्नीको कंगारु नदीमा डुबेर मृत्यु भएको छ ।
साथीभाई र परिवारसँग पिकनिकका लागि सिड्नीको दक्षिण पश्चिीमी इलाका कंगारु भ्यालीको कंगारु नदी क्षेत्रमा गएका २४ बषिर्य सुजन शर्माको नदीमा डुबेर मृत्यु भएको हो ।
आइतबार मात्रै बाटामोला बिचमा पौडी खेल्ने क्रममा सुजन अधिकारीको मृत्यु भएको थियो । सिड्नीमा दुई दिनमा लगातार दुई दुखद् घटना भएका छन् ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
