बैरेनीमा दुईवटा ट्रक ठोक्किँदा एकको मृत्यु
काठमाडौं, ११ पुस । धादिङको बैरेनी–८ मा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ । त्यस्तै सो दुर्घटनामा तीन जना घाइते भएका छन् ।
चितवनबाट काठमाडौंका लागि छुटेको लु १ ख ९५८७ नम्बरको ट्रकसँग ठोक्किएको ना ६ ख १११० नम्बरको ट्रकका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेको सनाखत भएको छैन । घाइते तीन जनाको स्टार अस्पताल सानेपामा उपचार भइरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५