जापानमा नेपाली कन्सर्ट हुँदै
टोकियो । अंग्रेजी नयाँ वर्षको अवसरमा जापानको योकोहामामा न्यू इयर म्यूजिकल नाइट २०१७ हुने भएको छ। योकोहामाको चीकु सेन्टरमा ६ जनवरी बेलुकी ५ बजेबाट सुरु हुने कार्यक्रममा नेपालका चर्चित कलाकारहरूको उपस्थिति रहने छ।
जापानको योकोहामामा आयोजना हुने सो सांगीतिक कार्यक्रममा पप गायक सुगम पोखरेल, नविन के भट्टराई तथा गायकरसंगीतकार तारा प्रकाश लिम्वु र नायिका नम्रता सापकोटा लगायतले मनोरंजन प्रदान गर्नेछन्। कार्यक्रममा जापानमै रहेका लोक गायक सूर्य खड्काको पनि प्रस्तुती रहनेछ।
सनराईज कर्पोरेशन र स्पाईस गार्डेनको संयुक्त प्रस्तुति रहने म्यूजिकल नाईटमा नेपालका ख्याति प्राप्त गायक तथा संगीतकार साथै स्थानीय कलाकारहरुको विशेष प्रस्तुती रहने गरी कार्यक्रम आयोजना गरिएको हो।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
३ जेठ २०८२ १२:५६
आजबाट सस्तियो पेट्रोल र डिजेल
६ जेठ २०८२ १२:१५
साँगा–धुलिखेल सडक खण्डको कालोपत्र गर्ने कार्य सुरु
५ जेठ २०८२ १३:२५
आज आइतबार सुनको मूल्यमा गिरावट
३ जेठ २०८२ १४:२१
पृथ्वी, हिमाल र महासागर जोगाउन सगरमाथा संवाद : प्रधानमन्त्री ओली
४ जेठ २०८२ ९:५४