सुनचाँदीको मूल्य स्थिर
काठमाडौं, ५ मंसिर । साताको पहिलो दिन आज सुनचाँदीको मूल्य स्थिर रहेको छ । अघिल्लो शुक्रबार प्रतितोला ५५ हजार रुपैयाँ रहेको सुन आज पनि सोही मूल्यमै कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ५४ हजार ७ सय ५० रुपैयाँ रहेको छ । त्यस्तै चाँदीको मूल्य प्रतितोला ७ सय ८५ रुपैयाँ रहेको छ । जुन अघिल्लो कारोबारकै मूल्य हो ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४