सुनको मूल्य घट्यो भने चाँदी बढ्यो

भक्तपुर न्यूज

२६ कार्तिक २०७३ १०:३८

सुनको मूल्य घट्यो भने चाँदी बढ्यो

काठमाडौं, २६ कात्तिक । आज पनि सुनको भाउ ४ सयले घटेको छ । हिजो तोलाको ५६ हजार ८ सय रुपैयाँ कारोबार भएको सुन आज तोलामा ४ सयले घटेर आज प्रतितोला ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर चाँदी प्रतितोला १० रुपैयाँले बढेर ८ सय ४५ रुपैयाँले कारोबार भएको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *