सुनको मूल्य घट्यो भने चाँदी बढ्यो
काठमाडौं, २६ कात्तिक । आज पनि सुनको भाउ ४ सयले घटेको छ । हिजो तोलाको ५६ हजार ८ सय रुपैयाँ कारोबार भएको सुन आज तोलामा ४ सयले घटेर आज प्रतितोला ५६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तर चाँदी प्रतितोला १० रुपैयाँले बढेर ८ सय ४५ रुपैयाँले कारोबार भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
