कालिञ्चोकमा केबलकार निर्माण गरिने
३ कात्तिक, काठमाडौं । दोलखाको धार्मिक एवं पर्यटकीय स्थल कालिञ्चोकमा केबलकार सञ्चालन हुने भएको छ ।अर्को दशेंको बेला सञ्चालनमा आउने गरी केबलकार सञ्चालनमा आउने गरी केबलकार निर्माण गरिने भएको छ ।
कालिञ्चोक मन्दिरको दर्शनका लागि आउने आन्तरिक र वाहृय पर्यटकलाई लक्षित गरी केबलकार निर्माण गर्न लागिएको हो । कालिञ्चोक दर्शन लिमिटेडले सञ्चालन गर्न लागेको केवलकार निर्माण कार्य तिहार लगत्तै सुरु हुने कालिञ्चोक दर्शन लिमिटेडका कार्यकारी निर्देशक बालकृष्ण शिवाकोटीले जानकारी दिए ।
कालिञ्चोकको कुरीबाट एक किलोमिटर ठाडो उकालो पार गरेर पुग्नुपर्ने मन्दिरको दर्शनका लागि केबलकारबाट करिब ५ मिनेटमा पुगिनेछ । जवकि कुरीबाट हिँडेर पुग्न एक घण्टा लाग्छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२५ असार २०८२ ७:०१
तीनबुँदे सहमतिपछि चिकित्सकहरुको आन्दोलन स्थगित
२५ असार २०८२ ७:००
२५० मेगावाट विद्युत उत्पादन बन्द भएपनि लोड सेडिङ नहुने
२५ असार २०८२ ६:५७
बागमती नदी वरपर सतर्क रहन सन्देश प्रवाह
२५ असार २०८२ ७:०४