काठमाडौं । सयपत्री फूलको मसिना हाँगाहरुसहितको फूलपातलाई खलमा पिँधेर बिहान बेलुका दुईपटक ८/१० मि। ग्रामको दरले सेवन गर्नाले दिसाबाट रगत जाने रोगलाई ठिक गर्छ ।
-फूलपातसहितको मसिना हाँगाहरुलाई पिँधेर सुन्निएको ठाउँ तथा घाउ खटिरामा लगाउने र खाने गर्नाले घाउ चाँडै निको ठिक गराउँछ ।
-यसको पातलाई हल्का तताएर निकालिएको रसलाई कानमा राख्नाले कर्णशूललाई नाश गर्दछ ।
– यसको फूलको रसको प्रयोगले आँखाको रोग पनि ठिक गराउँछ ।
प्रकाशित मितिः २०७७ चैत्र ०१ आइतबार
Comments