जापानीको लामो र स्वस्थ्य जीवनका ८ रहस्यहरु

0

काठमाडौं । संसारभरीमा जापानका मानिस लामो र स्वस्थ्यकर जिन्दगी बाच्छन् भन्ने मान्यता छ । सन् २०२० को फेब्रुअरी १२ मा १ सय १२ वर्षका जापानका चित्तेसु भतनबेको नाम गिनिज वर्ल्ड रेकर्डसमा विश्वको सबैभन्दा वृद्ध व्यक्तिको रुपमा दर्ता गरिएको थियो । यद्यपि २०२० फेब्रुअरी २३ मा उनको मृत्यु भयो ।

जापानका महिलाको औसत आयु ८६ वर्ष हुन्छ भने पुरुषको ८० को वरपर हुन्छ । जापानीहरुको लामो जिन्दगी बाँच्ने रहस्य के हुन सक्छ रु हामीले केही तथ्य संकलन गरेका छौं :

भोकभन्दा कम खाना खानु

जापानका मानिसहरु स्वस्थ्य रहने सबैभन्दा ठूलो रहस्य भनेको उनीहरु कहिले पनि पेट भरी खाना खाँदैनन् । जापानीहरु आफ्नो पेट केवल ८० प्रतिशत मात्र भर्छन् । प्रायस् दिमागलाई शरीरबाट पेटमा पोषक तत्व पुगिसकेको र अब खाना खान बन्द गर्नु पर्छ भन्ने संकेत प्राप्त गर्न २० मिनेट लाग्छ । मानिसले उक्त संकेत प्राप्त भएपछि पनि खाना खान्छन् । उनीहरुलाई पेटमा भारीपना महसुस हुन्छ । जापान मानिसहरु जब शरीरबाट पेट भरिएको संकेत प्राप्त गर्छन् , उनीहरु खाना खान बन्द गर्छन् ।

सफाई र राम्रो स्वास्थ्य केयर

जापानको हेल्थ केयर सिस्टम अति नै एड्भान्स छ । जापानमा हरेक किसिमको खोप अभियानदेखि लिएर नियमित परीक्षणलाई अति नै गम्भीरतापूर्वक लिइन्छ । जापानमा स्वास्थ जीवनशैलीप्रति मानिसलाई जागरुक गर्नका लागि विभिन्न किसिमको अभियान चलाइन्छ । यहाँ मानिसहरु सफा रहनुलाई आफ्नो नैतिक कर्तव्य सम्झन्छन् ।

खाने तरिका

जापानका मानिसहरु प्लेटमा अति नै कम खाना लिन्छन् र त्यसलाई बिस्तारै– बिस्तारै खान्छन् । उनीहरु सानो कचौरा अथवा प्लेटमा खाना खान्छन् । जापानीहरु खाना खाने समयमा टेलिभिजन हेर्ने अथवा मोबाइल चलाउन मन पराउँदैनन् । उनीहरु खाना खाँदा आफ्नो पूरा ध्यान खानामा दिन्छन् । उनीहरु भुईँमा बसेर चपस्टिक्सले खाना खान्छन् । यसरी खाँदा खानेकुरा बिस्तारै खाइन्छ ।

चिया पिउने परम्परा

जापानका मानिस चिया पिउन अति नै मन पराउँछन् । उनीहरुको माचा चियाको परम्परा संसारभरी प्रसिद्ध छ । ग्रीन टीको पातबाट बनाइएको चिया पोषकतत्व र एन्टिअक्सिडेन्ट्सले भरिपूर्ण हुन्छ । यो चियाले शक्तिको स्तर र प्रतिरोधक क्षमता बढाउँछ, पाचनलाई सही राख्छ र क्यान्सर जस्तो गम्भीर रोगबाट बचाउँछ । यो चियाले वृद्धापनको लक्षणलाई पनि कम गर्छ ।

जापानीको खाना

जापानीको खाना सन्तुलित र अत्यन्त पोषक तत्वले भरिपूर्ण हुन्छ । जापानीहरु मौसमी फलफुल, ओमेगा भएको माछा, भात, अन्न, तोफु, भटमास र हरियो– काँचो तरकारी खान्छन् । यी सबै कुराहरुमा सेचुरेटेड फ्याट र शुगर कम हुनुको साथै धेरै भिटामिन र पोषक तत्व हुन्छन् । यी कुराहरुले क्यान्सर र मुटु सम्बन्धि रोगहरुको खतरा कम गर्छ । उनीहरुले खाने खाना सजिलै पच्छ ।

वृद्ध–वेद्धाको हेरचाह

नेपालमा झैँ जापानमा पनि मानिसहरु घरका अभिभावक अथवा वृद्धाहरुको अति नै हेरचाह गर्छन् । त्यहाँका ओल्ड एज होममा वृद्धहरुको संख्या अति नै कम हुन्छ । वृद्धावस्थामा घरका सदस्यबीच रहनाले व्यक्ति मानसिक रुपले स्वास्थ र खुशी रहन्छ । जसको असर उमेरमा पनि पर्छ । त्यहाँ बच्चाको पालन–पोषणमा वृद्धको धेरै नै योगदान हुन्छ ।

धेरै हिँड्नु

जापानका मानिसलाई धेरै बरिराख्न मन पर्दैन । उनीहरु धेरै हिँड्छन् । जापानमा एउटा युवादेखि वृद्धसम्म वाक गर्छन् । यहाँ प्रायस् मानिसहरु कलेज अथवा अफिस पैदल अथवा साइकलबाट जान्छन् । यहाँ ट्रेनमा पनि मानिसहरु उभिन नै रुचाउँछन् ।

इकिगाई मन्त्र

जापानका मानिस इकिगाई मन्त्र अनुसार आफ्नो जीवन बाँच्छन् । त्यस मन्त्रको लक्ष्य जीवनको उद्देश्य खोज्नु हो । यहाँका मानिस स–साना कुरामा खुशी खोज्छन् । जस्तै अरुको सहयोग गर्नु, राम्रो खानु, साथी र परिवारसंग समय बिताउनु । अनावश्यक तनाव लिनुबाट टाढा रहनु जस्ता कुराहरुले लामो र स्वस्थ जिन्दगी प्रदान गर्न सहयोग पुऱ्याउँछ ।

प्रकाशित मितिः २०७७ फागुन ११ मंगलबार

Comments

comments

Share.
Loading...

Comments

fatal frame 2 hentai hentaika.org tomo mama sunny leone making sex daporn.mobi xvideo missionary xhamstermobile freepakistanixxx.com sonagachi in kolkata اكبر زبر gonzoxxx.me كس كس kenar sex porn2need.com wwwdesipapacom
مشاهدة افلام سكس مصرى tamardagan.com سكس كويتيات سكس ربت منزل hsplan.net سكس ساديات سكس اسبنيا superamateurtube.com افلام سكس نساء مع حيوانات نيك لبناني abdulaporn.info نيك منقابات novoporn palimas.mobi indianvillagesexvideos
padam sex partyporntrends.com local xxxx video sexy videos xxx pornobase.net rape sex video tamil شواطىء العراه azpornoizle.com اكبر عضو ذكري سكس رجل وامراتان tubangs.com قصص جنسيةمحارم fc2-ppv 1161632 avgle.mobi おま○この、濡れ染みパンチラコレクション